अदालतको आदेशपछि देउवा गठबन्धनसंगको छलफलमा जुट्दै
                        
                        
                                                
                                            
                        सर्वाच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २८ घण्टा भित्र प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि देउवा छलफलको तयारीमा जुटेका छन् ।
सोमबार प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा देउवाको पक्षमा फैसला गरेपछि अहिले देउवा गठबन्धनको छलफल गर्न तयारी गरि राखेका छन्। अदालतको फैसला अनुसार अब देउवालाई २९ गते मंगलबार साँझ ५ बजेभित्र प्रधानमन्त्री बनाउन पर्ने छ ।
                        
                    
                प्रकाशित मिति: सोमबार, असार २८, २०७८
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                    