हिमाल दैनिक
आर्यन खानको जमानत फेरी खारेज!
aryan khan
मुम्बई कोर्टले बलिउड अभिनेता शाहरुख खानका छोराको जमानत एक पटक फेरी खारेज गरेको छ । मुम्बईको क्रुज ड्रग्स पार्टी केसमा पक्राउ परेका शाहरुखका छोरा आर्यन खानसहित अरबाज मर्चेंट र मुनमुन धमीचालाई एनडिपीएस कोर्टले जनमत दिन अस्विकार गरेको हो । अक्टुबर ३ मा गिरफ्तार भएका आर्यन खान अक्टुबर ८ बाट मुम्बईको अर्थर रोडको जेलमा रहेका छन् । आर्यनको १४ दिने न्यायिक हिरासत भोलि सकिदैछ ।
प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update