हिमाल दैनिक
बंटी और बबली २ को ट्रेलर सार्बजनिक
bunty-aur-babli
बलिउडमा मोस्ट अवेटेड फिल्मको लिस्टमा रहेको बंटी और बबली २ को ट्रेलर सार्बजनिक गरिएको छ । यशराज प्रोडक्सनको यस फिल्मको ट्रेलरमा रानी मुखर्जी, सैफ अलि खानसंग यस फिल्ममा शरवरी वााघ र सिद्धान्त चतुर्वेदी पनि रहेका छन् । यो फिल्म सन् २००५ मा बंटी और बबलीको सीक्वल हो। यस अघिको फिल्ममा रानी र अभिषेक बच्चन, अमिताभ बच्चन मुख्य भूमिका देखिएका थिए । ट्रेलरमा देखाए अनुसार अभिषेक बच्चनलाई रिप्लेस गरेर बंटीको भूमिका देखिएका छन् । https://www.youtube.com/watch?v=uo7LvZbIEkU त्यस्तै रानी र सैफसंग गली बॉय फेम एक्टर सिद्धान्त चतुर्वेदी र शरवरी बाघ पनि मुख्य भूमिकामा देखिने छन् । यो दिलम १९ नोभेम्बरमा रिलिज हुँदै छ । यो फिल्मलाइ वरुण वी शर्माले निर्देशन गरेका छन् भने यसलाई यशराज फिल्मले निर्माण गरेको हो । या जाएगा। फिल्म का निर्देशन वरुण वी शर्मा कर रहे हैं जबकि इसे यश राज फिल्म्स द्वारा प्रोड्यूस किया गया है।  
प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  ०८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update