हिमाल दैनिक
भारतको दिल्लीको मुख्यमन्त्री अरविन्द केजरीवल कोरोना पुष्टि भएको छ । मुख्यमन्त्री केजरीवलले आफ्नो सामाजिक संजाल मार्फत यसको पुष्टि गरेका हुन् । संक्रमणको पुष्टि भएपछि अहिले आफु क्वारिनटाइन गरेको उनले बताए । केजरिवाल अहिले पंजाव र उतारखण्डको चुनावी प्रचार प्रसारमा ब्यस्त थिए । सोमबार मात्र उनि देहरादुनमा र्याली गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update