हिमाल दैनिक
प्रधानमन्त्री देउवा सहभागी हुने भाइब्रेन्ट गुजरात ग्लोबल समिट स्थगित
modi-deuba
भारतमा बढ्दो कोरोना संक्रमणका कारण भाइब्रेन्ट गुजरात ग्लोबल समिट स्थगित गरिएको छ । १० जनवरीमा हुन गएको यो सम्मेलन कोरोनाका कारण स्थगित भएको हो । दुई दिने सम्मेलनमा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार गुजरात जाने बताइएको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update