नेपालमा सोमबार थप १ सय ८० जना कोरोना संक्रमित फेला परेका छन् ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका १ सय ८० सहित नेपालमा संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय