कोरोनाको संक्रमण समुदाय स्तरमा बढ्दै गएपछि सरकारले १४ जिल्लमा निषेधाज्ञा जारी गरेको छ। बुधबार गृह मन्त्रालयले एक सूचना जारी गरि १४ जिल्ला मा पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा लागु गर्ने गरि मिति सार्बजनिक गरेको हो।
पछिल्लो समय सबै भन्दा बढी कोरोनको संक्रमण देखिएको सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङजामा जिल्लाभर र धनुषा, नुवाकोट, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ र दार्चुलाका विभिन्न स्थानमा निषेधाज्ञा लगाइएको मन्त्रालयले जनाएको छ। ।





प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय