आर्सनल संगै चेल्सी पनि पुग्यो सेमी फाइनलमा (हाईलाइट सहित)
‘एफए कप’ फुटबलमा चेल्सी सेमी फाइनलमा प्रवेश गरेको छ। आज भएको क्वार्टरफाइनलमा चेल्सीले लेष्टर सिटिलाई हराउदै सेमी फाइनलमा आफ्नो स्थान सुनिचित गरेको छ।
खेलको ६३ औ चेल्सीका रस बार्क्लेले एक मात्र गोल नै यस खेलको निर्णायक गोल बन्न पुग्यो। यस अघि अजै भएको अर्को क्वार्टरफाइनलमा सेफिल्डलाई २-१ ले हराउदै आर्सनल सेमी फाइनलमा प्रवेश गरेको छ। त्यस्तै शनिबार भएको खेलमा म्यानचेस्टर युनाइटेडले नर्विचलाई २-१ ले हराउदै सेमी फाइनलमा प्रवेश गरेको थियो। एफए कपको अन्तिम क्वार्टरफाइनल खेल म्यानचेष्टर सिटी र न्यूकासल युनाइटेडबीच हुनेछ।
https://youtu.be/3cRWwsv1oPE
सेफिल्डलाई हराउदै आर्सनल पुग्यो एफए कपको सेमी फाइनलमा(हाईलाइट सहित)
https://youtu.be/WOcWUtVNgYk https://himaldainik.com/95971/2020/प्रकाशित मिति: बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय