हिमाल दैनिक
लमजुङको सुन्दरबजार नगरपालिका २ मा भएको निर्वाचनमा नेकपाका उम्मेदवार नविनकुमार श्रेष्ठले जितेका छन्। वडाध्यक्ष पद का लागि हिजो भएको निर्वाचनमा श्रेष्ठले ९८९ मत ल्याइ विजयी हासिल गरेका हुन्। त्यस्तै उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार प्रकाश सेढाईले ४८४ मत ल्याएका थिए भने राप्रपा का पवनराज बसौलाले १६ मत लाएका थिए।
निर्वाचन अपडेट:

प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६