हिमाल दैनिक
प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् । केहि समय अघि नेकपा एमालेको स्थायी समितिको बैठक सक्किए लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका हुन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update