प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्न सहमत भएका छन् ।
मंगलबार सर्वाेच्च बारका प्रतिनिधिसँगको छलफलमा प्रधानन्यायाधीश राणा वरिष्ठताको आधारमा एक साताभित्र इजलास गठन गर्न सहमत भएका हुन् ।
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८