हिमाल दैनिक
प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा सर्वाच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार बसेको संवैधानिक इजलासको बैठकले राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीको नाममा कारण देखाऊ आदेश जारी गरेको हो । अब सुनुवाई असार ९ गतेबाट हुने छ ।
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update