हिमाल दैनिक
वेल्स र स्विजरल्याण्डको खेल जारी, स्विजरल्याण्ड वेल्समाथि हाबी
switzerland-vs-wales
युरो कप २०२० को दोश्रो खेल वेल्स र स्विजरल्याण्ड बीच जारी छ । दोश्रो हाफमा स्विजरल्याण्डले अग्रता लिएको छ । खेलको ४८ औं मिनेटमा स्विस टीमले कर्नर प्राप्त गरेको थियो । जार्दान शकीरीको क्रसमा स्ट्राइकर एमबोलोले हेडर मार्फत गोल गरेका हुन् । एमबोलोको यो छैठौ अन्तराष्ट्रिय गोल हो । समुह ए को दोश्रो खेल अहिले बाकू ओलिंपिकमा खेल जारी छ । पहिलो हाफको समाप्तिमा अहिलेसम्म यी दुई खेल गोल रहित बराबरीमा खेलेका छन् । पहिलो हाफमा सबैभन्दा बढी स्विजरल्याण्ड हाबी भएको छ । टिमले ११ शर्ट अटैम्प गरेको थियो जसमा १ शर्ट अन टार्गेट थियो । त्यस्तै स्विसका स्टार स्ट्राइकरले पहिलो हाफको अतिरिक्त समयमा राम्रो अवसर गुमेको थियो। फस्ट हाफ हाइलाइट:
  • ४ औं मिनेट: वेल्सका मुरको ट्याकललाई फ़ाउल।
  • ६ औं मिनेट: स्विजरल्याण्डका एमबाबूको शर्टलाई वेल्सका डिफ़ेण्डर डेविजद्वारा ब्लक ।
  • ७ औं मिनेट: स्विजरल्याण्डलाई कर्नर। राड्रिगेजद्वारा कर्नर प्रहार। वेल्सका डिफ़ेण्डरको शानदार बचाऊ।
  • १५ औं मिनेट: वेल्सका मुरद्वारा शानदार शर्ट। स्विजरल्याण्ड गोल किप्पर सोमरले डाइव गर्दै बललाई गोल पोस्ट बाहिर पठाए।
  • २० औं मिनेट: स्विजरल्याण्डका फैबियन शारले लो शर्ट खले, वेल्सका गोल किप्पर वार्डले बललाई रोके।
  • २४ औं मिनेट: स्विजरल्याण्डका कप्तान जाकाको टार्गेट मिस।
  • २७ औं मिनेट: स्विजरल्याण्डका सेफरोविचद्वारा टार्गेट मिस।
  • ३० औं मिनेट: स्विजरल्याण्डकाका फैबियन शारलाई वेल्सका जेम्सले ट्याकल गरेपछि पहेलो कार्ड।
  • ४१ औं मिनेट: सेफेरोविच द्वारा टार्गेट मिस। बल क्रसबारमा लगेर बाहिर ।
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update