हिमाल दैनिक
राष्ट्रपतिद्वारा सूर्यलाई अघ्र्य दिएर कमलपोखरीमा छठ पूजा
rashtrapati-bhandari-chaath
राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा काठमाडौँको गुहेश्वरी र कमलपोखरी पुगेर सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरेकी छिन् । छठ पूजा समारोहमा सरिक हुनुभएका राष्ट्रपति भण्डारीले छठीमाईको समेत दर्शन गरिन् । छठ पर्वका अवसरमा राष्ट्रप्रमुखबाट गुहेश्वरी र कमलपोखरी पुगेर पूजाअर्चना हुने गरेको छ । छठ पर्वका लागि गुहेश्वरी, कमलपोखरी लगाएतका स्थान झकिझकाउ पारिएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update