हिमाल दैनिक
सर्वोच्च अदालतमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग प्रस्ताव निश्कृय भएको भन्दै सङ्घीय संसद्का महासचिव भरतराज गौतमले दिएको पत्रविरुद्धको परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै कारण देखाउ आदेश जारी गरेको छ। विस्तृतमा आउँदैछ...
प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update