हिमाल दैनिक
गैरनागरिक रबि लामिछानेको सांसद पदसँगै मन्त्री पद पनि गयो
Constitutional court 3
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेको नागरिकता बदर भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले अमेरिकी नागरिकता लिएर नेपाल आएपछि नागरिकता ऐन बमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रियामा नगएको कारण सर्वोच्च अदालतले लामिछाने नेपाली नागरिक नरहेको भन्दै गैरनेपाली नागरिकलाई प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार हुन र सांसद बन्न नमिल्ने मात्र होइन उनी सरकारको उपप्रधानमन्त्री समेत रहन अयोग्य रहेको भन्दै उनको सबै पद खारेज गरिदिएको छ। फैसलाकाे पूर्ण पाठः  
प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update