३ असार २०७८, बिहीबार

बाढीले हेलम्बु, मेलम्ची, तिम्बु, चनौटे, याङ्ग्री लगायतका क्षेत्र अस्तव्यस्त

अविरल बर्षासंगै सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले मेलम्ची बजारमा क्षति पु-याएको छ । बाढीका कारण बस्ती डुबानमा पर्नुका साथै घर र पुलहरू बगाएको...

अझै तीन दिन भारी वर्षा हुने, केही स्थानमा बाढी र पहिराको खतरा

जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन देशका अधिकांश भागमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । धेरै वर्षा हुने भएकाले महाशाखाले केही...

नारायणी नदी इतिहासकै उच्च विन्दुमा

नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको हो । सो समयमा...

कास्कीमा खहरेखोलाले बगाउँदा महिलाको मृत्यु

अविरल वर्षापछि बढेको खहरेखोलाले बगाउँदा कास्कीको माछापुच्छ«े गाउँपालिका–१ मा एक महिलाको मृत्यु भएको छ । हिजो राति करिब ८ः३० बजेको समयमा टुसे बस्ने ४०...

उद्धार र राहतमा खटिन सभापति देउवाको निर्देशन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतमा खटिन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत...

छतमा फसेका दुई जनाको हेलिकप्टर मार्फत उद्धार

मेलम्चीको बाढीमा फसेका दुई जनालाई हेलिकप्टरबाट उद्दार गरिएको छ । मंगलबारदेखि मेलम्ची बजारको रोज होटलको छतमाथि फसेका दुई जनालाई नेपाली सेनाले आज हेलिकप्टर मार्फत...

वर्षाका कारण राष्ट्रिय राजमार्ग अवरुद्ध

केही दिन यता निरन्तर भइरहेको वर्षाका कारण बाढी र पहिरोले अहिले नौ सडक पूरै अवरुद्ध छ भने तीन सडक एकातर्फबाट मात्रै सुचारु रहेको छ...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको...

नेपालमा आज देखियो भित्रियो मनसुन

नेपालमा गत वर्षभन्दा तीन दिन अघि यस वर्षको मनसुन भित्रिएको छ । नेपालमा मनसुन शुरु हुने औसत मिति जुन १३ तारिख मानिन्छ । जल तथा...

पूर्वबाट मनसुन प्रवेश गर्दै, केही दिनभित्रै वर्षा बढ्ने

नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने...

ताजा समाचार

मुख्य समाचार