मन्त्रिपरिषदको निर्णयमा मुख्यमन्त्री पोख्रेलको समर्थन
प्रदेश न ५ का मुख्यमन्त्री शंकर पोख्रेलले मन्त्रिपरिषदले दल विभाजन समबन्धि अध्यादेश ल्याउने निर्णयको समर्थन गरेका छन्। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अचानक संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर नयाँ पार्टी दर्ता गर्न मिल्ने अध्यादेश ल्याउने निर्णय गरेपछि मुख्यमन्त्री पोख्रेलले सामजिक संजालमा सरकारको निर्णय प्रति आफ्नो समर्थन जनाएका छन्।
उनले सरकारको यो निर्णय वा ऎनले पार्टी जोड्ने वा तोड्ने तय नगर्ने बताए। पोख्रेलले दल विभाजन समबन्धि अध्यादेशमा ४० प्रतिशतको प्रावधान लोकतान्त्रिक विशेषता रहेको बताए। कोरोनाको कहरले आक्रान्त बनाईराखेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले एकाएक दल विभाजन समबन्धि अध्यादेश प्रस्ताब गरेपछि पार्टी भित्र बल्झिएको मतभेद छरपष्ट भएको छ ।
यस्तो विषम बेला असन्तुष्ट पक्षहरु आफुलाई पार्टी र सरकारको नेतृत्वबाट कोपभाजन गर्न लागेको छनक पाएपछि ओलीले उक्त अध्यादेश अघि सरेपछि
यो निर्णय पछि पार्टीभित्र नेता कार्यकर्ताहरुको दौडधुप बढेको छ।
हाल प्रधानमन्त्री ओलीले नेकपा सचिवालयको बैठक बोलाएका छन्। अहिले बैठक जारी छ।
https://himaldainik.com/?p=87435 विश्वभर महामारीको रुपमा फैलिएको कोरोना कहरबाट देश र जनता सुरक्षित राख्दै उनीहरुलाई यथोचित राहतको बन्दोबस्त गर्नु पर्ने दायित्व बोकेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार आफ्नै दलभित्रको आन्तरिक द्वन्द्धका कारण पार्टी विभाजनतर्फ उन्मुख भएको छ।

यसअघि ओलीले अध्यादेश जारी गर्ने निर्णय गरे लगतै पूर्वमाओवादी मन्त्रीहरु दाहाल निवासमा:
यस समन्धि थप समाचार:
https://himaldainik.com/?p=87435 विश्वभर महामारीको रुपमा फैलिएको कोरोना कहरबाट देश र जनता सुरक्षित राख्दै उनीहरुलाई यथोचित राहतको बन्दोबस्त गर्नु पर्ने दायित्व बोकेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार आफ्नै दलभित्रको आन्तरिक द्वन्द्धका कारण पार्टी विभाजनतर्फ उन्मुख भएको छ।
यस समन्धि थप समाचार:
https://himaldainik.com/?p=87431प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय