हिमाल दैनिक
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बन्दाबन्दी भएको दुई महिना बितिसक्दा पनि सरकारले कार्ययोजना र व्यवस्थापन पक्षलाई उपेक्षा गरेको आरोप लगाएको छ राप्रपा अध्यक्षत्र पशुपतिशम्शेर जबरा, प्रकाशचन्द्र लोहनी र कमल थापाले मंगलबार प्रेस विज्ञप्ति जारी गरी कोरोना संक्रमणविरुद्ध व्यवस्थापकीय पक्षमा नेपाल सरकारको लापरवाही भएको जनाउँदै क्वारेन्टाइन र आइसोलेशनका व्यवस्थामा योजनाको अभाव र लापरवाही प्रवृत्तिले जनता पीडित भएको बताएका छन्। कोरोना नियन्त्रण र अर्थतन्त्रको व्यवस्थापन तथा निम्नआय भएका गरीब, ज्यालादारी मजदूर र असहाय जनताप्रति संवेदनशील हुन पार्टीले सरकारसँग आग्रह गरेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update