महरालाई डिल्लीबजार कारागार चलान

संसद सचिवालयकी एक कर्मचारीमाथि जबरजस्ती करणीको उद्योगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि डिल्लीबजार कारागार पठाएको छ।
जिल्ला अदालतमा महरामाथिको मुद्दाको थुनछेक बहस आइतबार नसकिएकोले सोमबारका लागि हेर्दाहेर्दैमा राखिएकाे थियाे। सोमबार थुनछेक बहस सकिएपछि न्यायाधीश सुर्दशनराज पाण्डेको बन्द इजलासले महरालाई थुनामै राखी मुद्दा अघि बढाउने आदेश दिएको हो।
यस समन्धी थप समाचार:
https://himaldainik.com/2019/11/03/76518/
https://himaldainik.com/2019/11/03/76479/
https://himaldainik.com/2019/11/03/76466/
https://himaldainik.com/2019/11/01/76364/
https://himaldainik.com/2019/10/31/76325/
https://himaldainik.com/2019/10/24/76116/
प्रकाशित मिति: शुक्रबार, कात्तिक १५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय