हिमाल दैनिक
शाहरुख खान र जोन अब्राहमको 'पठान'को शुटिंग आजदेखि सुरु
shahrukh-khan-john-abhram
बलिउड अभिनेता शाहरुख खान र जोन अब्राहम आज देखि 'पठान' फिल्मको शुटिंग सुरु हुने भएको छ । भारतीय संचार मध्यमका अनुसार शाहरुख र जोन स्टारर फिल्म पठानको शुटिंग आजदेखि यशराज स्टूडियोमा हुनेछ। त्यस्तै बलिउड अभिनेत्री दिपिका पादुकोण पनि यस फिल्ममा देखिनेछिन्। उनको अप्रिल ५ गते देखि शुत छ । सिद्धार्थ आनन्दको निर्देशनमा बन्न लागेको पठान फिल्मलाइ आदित्य चोपडाले निर्माण गर्न लागेका हुन् । त्यस्तै यस फिल्ममा सलमान खान कैमियोमा देखिने बताइएको छ। पठान फिल्म अर्को बर्ष सिनेमा हालमा रिलिज हुनेछ।
प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  ०९:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update