हिमाल दैनिक
'हेरी-फेरी ३' को स्क्रिप्ट लिक
hera-pheri
अक्षय कुमार, सुनील शेट्टी र परेश रावल स्टारर 'हेरा फेरी' को तेस्रो भाग बन्ने भएको छ । यसको अधिकारिक पुष्टि फिल्मका निर्माता फिरोज नाडियाडवालाले गरेका छन् । नाडियाडवालाले आफ्नो इन्टरभ्युमा 'हेरा फेरी ३' को स्क्रिप्ट लिगको बताएका छन् । उनले फिर हेरा फिरी सक्किएको भाग बाट नै अबको भाग ३ को सुरु हुने बताएका छन् । उनले अब यो फिल्मको अधिकारिक घोषणा केहि समयमा गर्ने बताएका छन् । हेरा फेरिको पहिलो भाग पार्ट २००० र दोश्रो भाग २००६ मा रिलिज भाको थियो । सन् २०१५ मा यसको तेस्रो भाग बनाउने घोषणा गरिएको थियो तर्रा अभिनेता तथा कमेडीयन निरज बोराको निधनपछि यो फिल्म त्यही रोकिएको थियो । एजेन्सीको सहयोगमा
प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  १०:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update