हिमाल दैनिक
अक्षय कुमारलाई कोरोना
akshya-kumar
भारतीय अभिनेता अक्षय कुमारलाई कोरोनाको संक्रमण देखिएको छ। बलिउड अभिनय अक्षयले सामाजिक संजाल मार्फत कोरोना संक्रमण भएको बताएका हुन् । उनले आज बिहान आएको कोरोना रिपोर्ट पोजिटिभ देखिए बताएका छन् । उनले सबै सावधानी अपनाई अहिले आफुलाई आइसोलेट गरेको समेत जानकारी दिएका छन् । उनले आफ्नो सम्पर्कमा आएको सबैलाई कोरोना परिक्षण गर्न समेत आग्रह गरेका छन्। https://twitter.com/akshaykumar/status/1378554562638798852 एजेन्सीको सहयोगमा
प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  ११:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update