हिमाल दैनिक
'विक्रम वेधा' को हिन्दी रिमेकको शुटिंग सुरु गर्दै ऋतिक रोशन
Hrithik-Roshan-and-Saif-Ali-Khan-Vikram-vedha
बलिउड अभिनेता ऋतिक रोशन अर्को महिनाबाट तमिल सिनेमाको सुपरहिट फिल्म 'विक्रम वेधा' को हिन्दी रिमेकको शुटिंग सुरु गर्ने भएका छन्। भारतीय संचार मध्यमका अनुसार फिल्मका निर्देशक जोड़ी पुष्‍कर-गायत्री मुम्बईमा फिल्मको लोकेसनको खोजीमा छन् । फिल्मको पहिलो शेड्यूल मुम्बईमा शुट हुने बताइएको छ। फिल्ममा ऋतिक पहिलो पटक पुलिसको किरदारमा देखिने छन् भने शेफ अलि खान ग्याङ्गस्टरको भूमिकामा देखिने छन्। फिल्ममा दुई अभिनेत्री को-को हुने भन्ने अहिले सम्म खुलाइएको छैन। एजेन्सीको सहयोगमा
प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  १२:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update