प्रधानमन्त्री निवासमा सर्वदलिय बैठक आज बस्दै
                        
                        
                                                
                                            
                        प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । पछिल्लो राजनीतिक समसामयिक विषय र कोरोनाको नयाँ भेरियेण्टले देशलाई आक्रान्त बनाइराखेको बेला ओलीले सर्वदलिय बैठक आह्वान गरेका हुन्।
बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।
                        
                    
                प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

