हिमाल दैनिक
प्रेमध्वज प्रधानको निधन
prem-dhwoj-pradhan
बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । ८३ बर्षिय प्रधानको आज काठमाडौँस्थित न्यूरो हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो। उनको छातीमा समस्या देखिए एक हप्ता अघि उनलाई हस्पिटल भर्ना गरिएको थियो। उनका "तिमीलाई अचेल कहाँ भेटुँ", "घुम्तीमा नआउ है" जस्ता गितहरु लोकप्रिय छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १४:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update