बिपक्षी गठबन्धनले राष्ट्रपतिलाई बुझायो १४९ संसदको हस्ताक्षर
नेपाली कांग्रेसका शेरबहादुर देउबा सहित बिपक्षी गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संबिधानको धारा ७६ को ५ बमोजिम सरकारको दाबी पेश गरेका छन् ।
शितल निवासमा उपस्थित एक नेताका अनुसार अहिले पार्टी सभापति देउवा, पुष्प कमल दाहाल, बाबुराम भट्टराई, उपेन्द्र यादव, माधव कुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल लगायतका नेताहरुले सरकार गठनका लागि गरेको आह्वान बमोजिम माग अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउन माग गरेका छन् । अहिले बैठक जारी छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय