छतमा फसेका दुई जनाको हेलिकप्टर मार्फत उद्धार

मेलम्चीको बाढीमा फसेका दुई जनालाई हेलिकप्टरबाट उद्दार गरिएको छ । मंगलबारदेखि मेलम्ची बजारको रोज होटलको छतमाथि फसेका दुई जनालाई नेपाली सेनाले आज हेलिकप्टर मार्फत उद्दार गरेको हो ।
होटलको वरिपरि खोलाले घेरेको पछि उनीहरुलाई सेनाले हेलिकप्टरबाट उद्धार गरेको हो ।
प्रकाशित मिति: बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय