प्रधानमन्त्री देउवाद्वारा शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त
                        
                        
                                                
                                            
                        प्रधानमन्त्री शेर बहादुर देउवाले शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
मंगलबार शितल निवासमा शितल निवासमा पद तथा गोपनियताको सपथ लिएपछि प्रधानमन्त्री देउवाले लैनचौरस्थित शहीद स्मारक पुगेर शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । नेपालमा प्रधानमन्त्रीले सपथ लिएपछि शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्ने चलन छ ।
                        
                    
                प्रकाशित मिति: मंगलबार, असार २९, २०७८
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                    