सत्ताच्युत प्रधानमन्त्री र उनका सल्लाहकारद्वारा सामाजिक संजालकाे दुरुपयोग!
                        
                        
                                                
                                             
                                                
                        सर्वाच्च अदालतको आदेशमा सत्ताच्युत भएका केपी शर्मा ओली र उनका सहयोगीले आफ्नो सामाजिक संजालको प्रोफाइलमा अझै पनि कुनै परिवर्तन गरेका छैन् ।
प्रधानमन्त्री ओलीले आफ्नो नाममा रहेको भेरिफाइद(verified) ट्वीटरमा बुधबार साँझसम्म पनि प्राइममिनिस्टर अफ नेपाल र प्रेसिडेन्ट अफ सिपिएन (युएमल) उल्लेख गरेका छन्।
त्यस्तै उनका सचिवालयमा प्रेस सल्लाहकारका रुपमा रहेका सुर्य थापाले बुधबार साँझ ७ बजे तीर मात्र आफुले चलाउदै आएको प्राइम मिनिस्टर प्रेस एडभाइजर (प्रधानमन्त्रीको प्रेस सल्लाहकार ) बाट ओली भक्तिभाव सहितको स्ट्याटस राखेका छन् । यसका साथै उनले आजबाट मात्र उक्त पेज स्थगित गरेको बताएका छन् ।
 
 
 
                        
                    
                 
 
 
                        प्रकाशित मिति: बुधबार, असार ३०, २०७८
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                    