उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त
                        
                        
                                                
                                             
                                                
                        प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन्।
नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति कार्यलयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मवारी आफ्नो मतहातमा रहने गरि श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त भएका हुन् ।
श्रेष्ठ कांग्रेसका समानुपातिक सांसद हुन्। उनको शपथ अपरान्ह ५ बजे प्रधानमन्त्री कार्यालयमा हुँदैछ ।
 
 
                        
                    
                 
                        प्रकाशित मिति: आइतबार, साउन १०, २०७८
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                    