हिमाल दैनिक
शत्रुघ्न सिन्हाको ट्वीटर ह्याक, नाम परिवर्तन गरेर राखियो एलन मस्क!
Shatrughan-Sinha-tw
बलिउड अभिनेता शत्रुघ्न सिन्हाको ट्वीटर एकाउण्ड ह्याक भएको छ । शनिबार शत्रुघ्न को ट्वीटर एकाउण्ड ह्याक गरेर उनको नाम परिवर्तन गरि स्पेस एक्सका संस्थापक एलन मस्कको नाम राखेको थियो । त्यस्तै ह्याकरले उनको प्रोफाइल फोटो पनि परिवर्तन गरिदिएका थिए। ट्वीटर एकाउण्ड ह्याक भएको निकै समयसम्म पनि सिंहले चाल पाएनन । एकाउण्ड ह्याक भएपछि ह्याकरले एउटा ट्वीट गरेको थियो । जसमा शशि थरुरसंगको कुराकानीको बिषयमा लेखिएको थियो ।
प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८  २१:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update