नेकपा (एमाले) संसदीय दलको बैठक जारी
                        
                        
                                                
                                            
                        प्रमुख प्रतिपक्षी नेकपा (एमाले) संसदीय दलको बैठक जारी छ । सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछि पहिलो संसद् बैठक सुरु हुनु अघि बैठक बसेको हो ।
प्रतिपक्षीको विरोधका बीच सरकारले संसदमा पेलेरै जाने रणनीति अंगिकार गरेपछि सो विषयमा धारणा बनाउन संसदीय दलको बैठक बस्न लागेको हो ।
                        
                    
                प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                    