हिमाल दैनिक
ओटीटी प्लेटफर्ममा रणबिर कपुरको डेब्यु
ranbir-kapoor
बलिउड अभिनेता रणबिर कपुर चांडै नै ओटिटि प्लेटफर्ममा डेब्यु गर्ने भएका छन् । रणबिर लब स्टोरीबाट डिजिटल प्लेटफर्ममा डेब्यु गर्ने छन् जसको नाम ऎसा वैसा प्यार हुनेछ । यसमा ४ ओटा अलग अलग लबस्टोरी देखाइनेछ जो एक अर्कासंग सम्बन्धित हुनेछ । रणबिर सन् २०१८ मा फिल्म संजुमा अन्तिम पटक देखिएका थिए । रणबिरको अब चाडै ब्रह्मास्त्र फिल्म आउदै छ । अयान मुखर्जीको फिल्म ब्रह्मास्त्रमा उनिसंग अलिया भट्ट, अमिताभ बच्चन साथमा देखिने छन् । त्यस्तै रणबिरसंग लब रंजनको अनटाईटल फिल्म पनि रहेको छ जसमा उनि श्रद्धा कपूर संग देखिने छन्। प्राय रणबिरको दमदार किरदारहरु निभाएका छन् जसले उनले दर्शक माझ छुटै छाप छोडेका छन् ।  
प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update