हिमाल दैनिक
करीनाको फिल्मी करियरमा आधारित 'नाजनीन टू नैना' बुक रिलिज
kareena-kapoor
बलिउड अभिनेत्री करिना कपुरको एक बुक लन्च भएको छ । बलिउडमा २० बर्ष को फिल्म करियरमा आधारित 'नाजनीन टू नैना' बुक रिलिज भएको हो । यो बुक कनाडाका पत्रकार गुरप्रीत सिंहले लेखेका हुन् । पछिल्लो समय करिना र सेफ अलि खानको बिहे पछि करिनाले खान थर अपनाएको र छोराहरुको नाम तैमुर र जेह रहेकोमा ट्रोल हुँदै आइ राखेकी छिन् । यो बुक भर्चुवल मध्यम बाट लन्च भएको हो ।
प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update