हिमाल दैनिक
भोलिदेखि बिराटनगर विमानस्थलबाट उडान हुने
biratnagar-airport (2)
भोलिदेखि बिराटनगर विमानस्थलबाट उडान हुने भएको छ । बुधबार अत्यधिक वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेको थियो । विमानस्थल डुबानमा परेपछि हवाई उडान र अवतरण बन्द गरिएको थियो । भोलि मौसम सफा रहेको खण्डमा बिहानबाट साँझ ५ बजेसम्म उडान हुने विमानस्थलले जानकारी दिएको छ । बुधवार बिहान सवा ६ बजे देखि विमानस्थलमा बस्ता पैनीको पानी र अन्य क्षेत्रको वर्षातको पानी विमानस्थलमा पसेको थियो। । विमानस्थलको टर्मिनल भवन, ट्याक्सी वे, रन वे, एप्रोन लगायतका भुभाग डुबानमा परेको थियो।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update