हिमाल दैनिक
बलिउडमा कोरोनाको कहर: करिना कपुर र अमृता अरोड़ामा कोरोना पुष्टि
kareena-kapoor-amrita-arora
बलिउड अभिनेत्रीद्वय करिना कपुर खान र अमृता अरोड़ामा कोरोना पुष्टि भएको छ । भारतीय संचार मध्यन एएनआइका अनुसार यी दुई अभिनेत्री अहिले आइसोलेसनमा रहेका छन् । करिना र अमृतामा सुपर स्प्रेडरको कोरोना रहेको संचार मध्यमले आकलन गरेका छन् । यी दुई अभिनेत्री पछिल्लो समय धेरै पार्टीमा देखिदै आएका थिए । मंगलबारमात्र करिना सहित उनको दिदि करिश्मा कपुर, मालेका अरोड़ा र अमृता पार्टी गरेका थिए । त्यस पछि उनीहरु अनिल कपुरकी छोरी रिया कपुरको घरमा पनि क्रिसमस पार्टी गरेका थिए । त्यस पार्टीमा पनि उनि संग करिश्मा, मालेका, अर्जुन कपुर लगायतकाहरु सामेल थिए । बिएमसीली करिना र अमृताको सम्पर्कमा आएका सबैले अनिवार्य पिसीआर परिक्षण गर्न आदेश दिएको छ । यी दुई अभिनेत्री कारण जोहरको पार्टीमा पनि सामेल भएका थिए । बिएमसीले सबै पार्टीमा सामेल भएका हरुको कन्ट्याक ट्रेसिंग सुरु गरिसकेको बताइएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  १९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update