मधेसी महिलामा मुक्त यादवले तोडिन अहिलेसम्मकै रेकर्ड

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सबै भन्दा बढी मत मुक्त यादवले हासिल गरेकी छिन्। यसअघि सबै टिममा रहेका शशांक कोइरालाले ४५०० मा ३८३६ मत हासिल गरेका थिए ।
अहिले मदेशी महिला क्लस्टरबाट यादवले कोइरालालाई उछिन्दै लोकप्रिय मत प्राप्त गरेकी छिन्। यादवले ३८३९ मत हासिल गरेकी छिन् ।
प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय