हिमाल दैनिक
प्रताप र शसिकलाको ‘सुपारी दाना
sudhir-and-shreya
गायक प्रताप दास र गायिका शसिकला राईको स्वरमा नयाँ गीत सार्वजनिक भएको । ‘सुपारी दाना’ बोलको गीतमा सुवास भुषालको संगीत र सुवास गौतमको शब्द छ । भिडियोमा कलाकारहरु बुद्दि तामाङ, सुधिर श्रेष्ठ, सृजन भट्टराई, पुरुषोत्तम सिग्देल, श्रेया सिटौला, सर्मिला अधिकारी र रचना लामिछाने प्रस्तुत छन् । भिडियो को निर्देशन गणेश शाहीले गरेका हुन् । भिडियोमा फराज अर्पणको छायांकन तथा सम्पादन छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update