हिमाल दैनिक
प्रिज्मा र प्रिन्सीसँग नाजिरको ‘सुनरीमै’ (भिडियो)
sunarimai
गीतकार विश्व गौडेलको शब्दमा तयार भएको ‘सुनरीमै’ गीतको म्यूजिक भिडियो रिलिज भएको छ । गायक प्रमोद खरेल र गायिका मेलिना राइको आवाजमा समावेश यो गीतमा दीपक शर्माको संगीत छ । गीतको भिडियोमा प्रिज्मा र प्रिन्सी खतिवडाको साथमा नायक नाजिर हुसेनको अभिनय छ ।
जीवन रसाइलीको निर्देशनमा तयार भएको भिडियोमा नवराज उप्रेतीको छायांकन, नविन निरौलाको सम्पादन, गम्भिर बिष्टको कोरियोग्राफी छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update