हिमाल दैनिक
भायानेटको ब्राण्ड एम्बेसडरमा निश्चल -स्वस्तिमा
1600760147-Z5mxN
निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का इन्टरनेट ब्राण्ड भायानेटको ब्राण्ड एम्बेसडरको रुपमा आवद्ध भएका छन्।  विगत २० बर्षदेखी ग्राहकको सेवामा रहेका भायानेटले हरेक  वर्गका दर्शकमाझ  परिचित र लोकप्रिय रहेका कारण यो जोडीलाई आफ्ना अगामी बजार प्रवद्र्धनहरुलाई प्रभावकारी ढंगले  आफ्ना ग्राहकहरु समक्ष ल्याउनको लागि आवद्ध गरेको बताएको छ  । अहिलेको समयमा इन्टरनेट अति आवश्यक कुरा हो र भायानेटले  विश्वासिलो सेवा प्रदान गरेका कारण आफुहरु यसको  ब्राण्ड एम्बेसडर बन्न तयार भएको निश्चल- स्वस्तिमाले प्रतिक्रिया दिएका छन्।
प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update