हिमाल दैनिक
रमेश प्रसाईसँगको लाईभ दोहोरीबाट चर्चामा आएकी कल्पना दाहालको 'कोरोनाको दशैं' सार्वजनिक (भिडियो)
1601388605-f8ZCF
काठमाडौं  - गायिका कल्पना दाहालको सुमधुर स्वरमा कोरोनाको 'दशैं बोल' को गीत सार्वजनिक धएको छ । रमेश प्रसाईसँगको लाईभ दोहोरीबाट चर्चामा आएकी दाहालको यस गीतको भिडियो आइतबार युट्युबमा सार्वजनिक भएको हो । गीतमा गायिका दाहाललाई गायक बुद्दि श्रेष्ठले आवाजमा साथ दिएका छन् । गीतमा शब्द नवदुर्गा पौडेलको र संगीत बुद्धि श्रेष्ठको रहेको छ । भिडियोमा यादव देवकोटा (सरापे) र सुशिला निरौला (बिमली) को अभिनय रहेको छ । भिडियालाई दिनेश मुस्कान निर्देशन र सम्पादन रहेको छ ।
प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update