दुई घण्टा ३८ मीनेट लगाएर राष्ट्रपति भण्डारीद्वारा नीति तथा कार्यक्रम बाचन (पूर्ण पाठसहितः)
                        
                        
                                                
                                            
                        सरकारको आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदमा पेश गरेकी छिन्।
शुक्रबार अपरान्ह ४ः१० बजे संसद भवनमा प्रवेश गरेकी राष्ट्रपति भण्डारीले संघीय संसदको संयुक्त बैठकलाई ४ः१३ बजेबाट सम्बोधन गर्न सुरु गरेको उक्त दस्तावेजको बाचन झण्डै २ घण्टा मीनेट ३८ लगाएर बाचन गरेकी थिइन्।
अघिल्लो वर्ष राजतन्त्रको झल्को दिनेगरी सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई पनि ‘माननीय’ तथा संविधानको प्रावधान अनुसार नेपाल सरकारको नाममा हुने काम कारबाहीलाई राजतन्त्रमा राजाले जस्तै मेरो सरकार कि मेरो सरकार भनि विवादमा तानिएकी राष्ट्रपति भण्डारीले यसपटक उक्त त्रुटि सच्याएकी थिइन्।
सभामुख र अध्यक्षलाई सम्माननीय भनि सम्बोधन गरेकी राष्ट्रपति भण्डारीले मेरो सरकार नभने पनि नेपाल सरकारको सट्टा अप्ठ्यारो गरी गरी ‘यस सरकार’ले भनि सम्बोधन गरेकी थिइन्।
सम्बोधनको पूर्ण पाठः
                        
                    
                प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                    