राष्ट्रपतिबाट नीति तथा कार्यक्रम पेश गर्न सुरु
                        
                        
                                                
                                            
                        सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले तेस्रो वर्ष प्रवेशसँगै आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा बाचन गर्न सुरु गरेकी छिन्।
अपरान्ह ४ः१० बजे संसद भवनमा पुगेकी राष्ट्रपतिलाई सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो वायातर्फ राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारको नीति तथा कार्यक्रम पेश गर्न समय दिएपछि राष्ट्रपतिले ४ः१३ बजे उक्त कार्यक्रम बाचन गर्न सुरु गरिन।
                        
                    
                प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                    