संघीय संसदको संयुक्त बैठक सुरु
                        
                        
                                                
                                            
                        संघीय संसदको बजेट अधिवेशन शुक्रबार अपरान्ह ४ बजेदेखि सुरु भएको छ।
शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले संसदको संयुक्त बैटकलाई सुरु गर्दै राष्ट्रपति कार्यालयबाट संसद अधिवेशन आब्हान भए अनुसार सुरु भएको जानकारी दिए।
त्यसपछि उनले विगतका विभिन्न आन्दोलनमा ज्यान गुमाएका शहिदहरुको सम्झानामा मौन धारण गर्न आग्रह गरे।
                        
                    
                प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                    