संसदमा देउवाको सम्बोधन सुरुः मन्त्रीले कमिशन मागेको अडियो छानविन गर्न माग
                        
                        
                                                
                                            
                        प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले सम्बोधन गरेका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठक सुरु गर्दै सभामुख अग्निप्रसाद सापकोटाले विपक्षी दलको नेताले बोल्न समय मागेको भन्दै बोल्न समय दिए।
https://www.facebook.com/himaldainik/videos/1066901980348523/UzpfSTE5MzI0NDY3NTAzMDczMDc6ODcxNzkwNjAzMjUwMTUz/
                        
                    
                प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                    