प्रमाण विधेयक पारित
                        
                        
                                                
                                             
                                                
                        प्रतिनिधिसभाको आजको बैठकले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक २०७६’ पारित गरेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त विधेयक पारित गरियोस भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६” पेश गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन ६ गते मङ्गलबार दिउँसो १ः०० बजे बस्नेछ ।
                    
                दुई वर्ष कार्यकाल पूरा गरेको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा सरकारका उपलब्धी बारे जानकारी दिएको पुरा भिडियो हेर्नुहोस:
https://www.youtube.com/watch?v=j2_kYC6n6UA&feature=share&fbclid=IwAR3aR0_WJUvO8rWYTimCqd5kJULgDGJyubU6YvvdTT4Kx3vqI-o_YL_Ehq8प्रकाशित मिति: बुधबार, माघ २९, २०७६
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                    