हिमाल दैनिक
असमको सोनितपुरमा ६.४ म्याग्नेच्युडको भुकम्प, पूर्वी नेपालमा धक्का महसुस
assam-earthquake
भारतको असममा बिहान ठुलो भूकम्प गएको छ। भारतीय संचार मध्यमका अनुसार बुधबार बिहान ७:५१ बजे असमको सोनितपुरमा ६.४ म्याग्नेच्युडको भुकम्प गएको हो । उक्त भुकम्पको धक्का पूर्वी नेपालका केही भागमा पनि महशुस गरिएको छ । बिस्तृत विवरण आउन बाँकी।
प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  ०८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update