हिमाल दैनिक
हेलिकप्टर दुर्घटनामा परेका भारतीय सुरक्षा प्रमुख बिपिन रावतको निधन
bipin-rawat
भारतीय सुरक्षा प्रमुख (सीडीएस) बिपिन रावतको हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएको छ । आज १२:२० बजे भारतीय सेनाका एमआई-१७-भी-५ हेलिकप्टर तमिलनाडुमा ग्रस्त भएको हो । जंगलमा भएको दुर्घटना सुरक्षा प्रमुख (सीडीएस) बिपिन रावत, उनका कर्मचारी र केही परिवारका सदस्यहरु सवार रहेका थिए । भारतीय न्युज एजेन्सी एएनआईका अनुसार हेलिकप्टरमा सीडीएस रावत, उनको पत्नी सहित सवार १४ जना कै मृत्यु भएको छ । शव जलेका कारण पहिचान गर्न कठिनाइ भइराखेको एएनआईले जानकारी दिएका छन् । शब पहिचान गर्नका लागि डिएनए टेस्ट गर्ने बताइएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update