हिमाल दैनिक
इराकको अमेरिकी बेसमा हमला
america-base-iraq-drone-attack
इराकमा रहेको अमेरिकी बेसमा हमला गरेको छ । सोमबार इराकको एयरपोर्ट नजिक रहेको अमेरिकी एयरबेसमा ड्रोनबाट हमला गरेको अन्तराष्ट्रिय संचार मध्यमले जनाएको छ । ड्रोनको हमलाबाट केहि नुक्सान नभएको अमेरिकी सैनिकले बताएको छ । यो हमला इरान समर्थकको कुनै गुटले गरेको अनुमान लगाइएको छ । दुई बर्ष अघि जनरल सुलेमानीको मृत्युको बदला लिना यो हमला गरेको हुन सक्ने बताइएको छ । 'अरब न्युज' का अनुसार यो हमलाको पछि आईएसआईएसको हात हुन सक्ने बताएको छ । रिपोर्टका अनुसार यो सुसाइड ड्रोन रहेको र यसको निशानन बगदाद एयरपोर्ट नै रहेको बताइएको छ।  
प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update